Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जापानी राज्यमन्त्री र प्राधिकरणका सिइओ पोखरेबीच भेटवार्ता

जापानी राज्यमन्त्री र प्राधिकरणका सिइओ पोखरेबीच भेटवार्ता

साउन ३ । नेपाल भ्रमणमा रहेकाजापानकावातावरण राज्यमन्त्रीतादाहिताइतोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत डा. गोविन्दराजपोखरेसँग मंगलवार भेटवार्ता गरेका छन् । सिहदरवारस्थित प्राधिकरण कार्यालयमाकरिब एक घण्टा भएको भेटमा जापानका राज्यमन्त्री इतोले नेपालको पुनर्निर्माणमा भइरहेको प्रगतीवारे चासो राखेका थिए । उनले पुनर्निर्माणको प्राथमिकताका साथै यसमा देखिएको चुनौतीको सामनागर्न जापानले गर्न सक्ने थप सहयोगवारे धारणा राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x