Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

टानमा नवनिर्वाचित पदाधिकारीद्वार पदभार ग्रहण

टानमा नवनिर्वाचित पदाधिकारीद्वार पदभार ग्रहण

काठमाडौं, ४ मंसिर । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहाल नेतृत्वको कार्यसमितिका पदाधिकारीहरुलाई आज वर्तमान अध्यक्ष चन्द्र रिजाल नेतृत्वले पदभार हस्तान्तरण गरेको हो ।

पदभार ग्रहण पश्चात अध्यक्ष दाहालले सबै पदयात्रा व्यवसायीहरुको समस्या समाधानको लागि आफु अग्रसर हुने बताए । उनले सबै पक्षसँग सहकार्य गर्दै समग्र पर्यटन विकासको लागि आफ्नो टिम समाहित हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x