Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पोखरा खानेपानी आयोजनालाई चार अर्ब

पोखरा खानेपानी आयोजनालाई चार अर्ब

यस्तै भूकम्पले क्षति पुर्याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निर्णय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x