Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियूक्त

काठमाडौं, २६ साउन । सिद्धार्थ बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शम्भुनाथ गौतमलाई नै प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियूक्त गरेको छ । दुई महिना देखि रिक्त सो पदमा हिजो बसेको बैंक संचालक समितिकोे बैठकले गौतमलाई नियूक्त गरेको हो ।

कृषि विकास बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव रहेको छ । सिद्धार्थमा मात्र उनी १५ वर्ष देखि कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x