Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुगर मिलले उखुको मुल्य बृद्धि गर्यो

सुगर मिलले उखुको मुल्य बृद्धि गर्यो

कञ्चपुर, २२ पुस । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिलले किसानको मर्कालाई ध्यान दिदै उखुको मुल्यमा बृद्धि गरेको छ ।

महाकाली सुगर मिल र उखु उत्पादन हकहित तथा संरक्ष समितिको बसेको बैठकले मुल्य बृद्धि गर्ने निर्णयलाई कार्यान्वयन गर्ने बताए ।
उखु उत्पाद हकहित तथा संरक्ष समितिका कोषाध्यक्ष चेतन कुमार राईका अनुसार अव उखुको मुल्य अर्ली ४६१, सामान्य ४५१, अन्य ४४१ गरेको बताए ।
बिगतको भन्दा ५ प्रतिशतले बृद्धि भएको उनले बताए । उखुको मुल्य बृद्धिले किसान खुशी भएका छन् ।
(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x