Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

युनिलिभर नेपालका प्रबन्ध संचालकले दिए राजिनामा

युनिलिभर नेपालका प्रबन्ध संचालकले दिए राजिनामा

काठमाडौं, ६ मंसिर । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध संचालक सुयश चौहानले राजिनामा दिएका छन् । चौहानले राजिनामा दिएको सुचना नेपाल स्टक एक्सचेन्जलाई कम्पनीले मंसिर ६ गते गराएको छ । उनको राजिनामा मंसिर ५ गतेबाट लागु हुने कम्पनीले जनाएको छ ।

सुयश चौहानले २००३ अप्रिलमा हिन्दुस्तान युनिलिभरमा प्रवेश गरेका थिए । युनिलिभर नेपालको शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । शेयरधनीहरुलाई आकर्षक लाभांश दिने कम्पनीहरुमा युनिलिभर एक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x