Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस

काठमाडौं, १० मंसिर । नागरिक लगानी कोषको संचालक समितिको बैठकले कोषका शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । कोषको गत मंसिर ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयको बारेमा कोषले नेपाल स्टक एक्सचेन्जलाई आज आइतबार सुचित गराएको छ ।

नागरिक लगानी कोषले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयरसंगै कर तिर्नका लागि १.१५७८ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कोषले बोनस शेयरका लागि १६ करोड २८ लाख २८ हजार २७२ रुपैयाँ छुट्टाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x