Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माछापुच्छ्रे बैकको लाभांश पारित

माछापुच्छ्रे बैकको लाभांश पारित

काठमाडौं, १७ मंसिर । माछापुच्छ्रे बैक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले दिएको १५ प्रतिशत लाभांश मध्ये ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ । बोनस शेयर जारी पश्चात बैकको चुक्तापूँजी ८ अर्व ५ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्तापूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x