Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मिथिला लघुवित्त विकास बैंकको बुक क्लोज कहिले ?

मिथिला लघुवित्त विकास बैंकको बुक क्लोज कहिले ?

काठमाडौं, १८ मंसिर । मिथिला लघुवित्त विकास बैंकको पौष २९ गते नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्तले उक्त साधारण सभामा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै लघुवित्तले बोनस शेयरसंगै कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

मिथिला लघुवित्तले लाभांश प्रयोजनका लागि पौष १४ देखी २९ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौष १३ गतेसम्ममा लघुवित्तको शेयर किन्ने शेयरललगानीकर्ताहरुले प्रस्तावित बोनस शेयरको हकदार बन्ने पाउँने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x