Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई कम्पनीको बोनस शेयर सुचिकृत

दुई कम्पनीको बोनस शेयर सुचिकृत

काठमाडौं, १८ मंसिर । सोमबार दुई कम्पनीहरुको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् । राष्ट्रिय वीमा कम्पनी र फ्रष्ट माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत भएका हुन् ।

राष्ट्रिय वीमा कम्पनीको १४ लाख २१ हजार ९९५.५९ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । कम्पनीको २९औं वार्षिक साधारण सभाले पारित गरेको ११४.२७ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो ।

यस्तै फ्रष्ट माइक्रोफाइनान्सको आठौं वार्षिक साधारण सभामा पारित भएको १५ प्रतिशत अर्थात ५ लाख ९५ हजार १२५ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x