Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

छात्रालाई साइकल बाँडियो

नेपालगन्ज, पुस १५ गते । आर्थिक अवस्था कमजोर भएका, बालबिवाहको उच्च जोखिममा रहेका, घरबाट विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई बिहीबार यहाँ साइकल उपलब्ध गराइएको छ ।

माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो । यसअघि, सोही परियोजनाअन्तर्गत नेपालगन्जस्थित सरस्वती मावि र बर्दियाको महाकवि लक्ष्मीप्रसाद माविका विद्यार्थीलाई २०/२० थान साइकल प्रदान गरिएको थियो ।

सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा दुई माविका छात्रालाई साइकल हस्तान्तरण गर्नुभएको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x