Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अहिलेसम्मको मतपरिणाम अनुसार बाम गठबन्धनको दुई तिहाई पक्का

अहिलेसम्मको मतपरिणाम अनुसार बाम गठबन्धनको दुई तिहाई पक्का

काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको हाल जारी मतपरिणामको आधारमा बाम गठबन्धनले दुई तिहाई सिट ल्याउने पक्का भएको छ । एमाले र एमाओबादी समेतको बाम गठबन्धनले अधिकांश स्थानहरुमा जित हासिल गरिसकेको छ । यस्तै लोकतान्त्रिक पार्टि कांग्रेसले भने बाम गठबन्धनलाई पछ्छाइरहेको छ ।

प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ १६५ जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । यस्तै प्रदेशसभामा प्रत्यक्ष तर्फबाट ३३० जना जनप्रतिनिधिहरुले सहभागिता जनाउने छन् । अहिले सम्मको मत परिणाम अनुसार ६० प्रतिशतभन्दा बढि सिट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट निश्चित भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x