Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा आगलागी, कारोबार समय थपिने

नेप्सेमा आगलागी, कारोबार समय थपिने

काठमाडौं, २८ मंसिर । नेपाल स्टक एक्सचेन्चमा आगलागीका कारण सर्भरमा समस्था भएको छ । शेयर बजारको कारोबार बिहान ११ बजेबाट शुरु हुने भएपनि आज ढिलो गरी १२ बजेर ५५ मिनेटबाट मात्रै शुरु भएको हो ।

विद्युत र्सट भएर बुधबार राती सवा नौ बजेतिर नेप्सेको पहिलो तल्लामा आगो लागेको थियो । स्टक एक्सचेन्जको भद्रकालीस्थीत कार्यलयमा गए राति सवा नौ बजेतिर आगो लागेको हो ।

सर्भरमा आएको समस्याका कारण शेयर कारोबार निर्धारित समयमा गर्न नसकिएकाले नेप्सेले कारोबार समय थप २ घण्टाको लागि थप्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x