Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको बोनस शेयर

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको बोनस शेयर

काठमाडौं, ६ पौष । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको संचालक समितिले शेयरधनीहरुलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ । पौष ५ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले यस अघि जारी गरेको ४० प्रतिशत हकप्रद शेयर र प्रस्तावित बोनस शेयर पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x