Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

युनाईटेड मोदि हाइड्रोपावरमा नयाँ संचालकहरु चयन र नगद लाभांश पारित

युनाईटेड मोदि हाइड्रोपावरमा नयाँ संचालकहरु चयन र नगद लाभांश पारित

काठमाडौं, ९ पौष । युनाईटेड मोदी हाइड्रोपावरको हालै सम्पन्न चौथो वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाको ५ प्रतिशत अर्थात ५ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिएको हो ।

यस्तै कम्पनीको सोही साधारण सभाबाट संचालक समितिमा तिन जना सदस्यहरुलाई चयन गरेको छ । संचालक समितिमा चयनहरु हुनेमा संस्थापक संचालकमा नरेन्द्र बल्लव पन्त र सर्वसाधारण संचालकमा सुबोध भट्टराई र रेनुका पाण्डेलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x