Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुबिसु १८औं वर्षमा प्रवेश

काठमाडौं, २१ पौष । इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट  १७औं बर्ष पुरा गरी १८ औं वर्षमा प्रबेश गरेको छ । सन् २००१देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । सुबिसुले हाल डिजिटल टिभी, इन्नरनेट टीभीको साथै फाइबर टु होम र ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।
वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले आगामी वर्षमा ग्राहकलाई थप उच्चस्तरीय सेवामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x