Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर पारित

काठमाडौं, २७ पौष । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा बैंकले शेयरधनीहरुलाई १ बराबर १ अर्थात एक सय प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । यस्तै सोहि सभाले कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांंश दिने समेत भएको छ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन शेयरधनीहरुलाई एक सय प्रतिशत बोनस शेयर दिएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफा र रिजर्भमा रहेको पुँजीबाट शेयरधनीहरुलाई १ बराबर १ बोनस शेयर दिएको जनाएको छ । बैंकले उक्त बोनस शेयरको वितरण पछि चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x