Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बिज्ञापन संघको अध्यक्षमा रबिन्द्र रिजाल

नेपाल बिज्ञापन संघको अध्यक्षमा रबिन्द्र रिजाल

काठमाडौं, २७ पुस । नेपाल बिज्ञापन संघ (आन) को अध्यक्षमा रविन्द्रकुमार रिजाल ‘शशि’ निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षलगायत अधिकांश कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् ।

निर्बिरोध निर्वाचित अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, दृतिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सह कोषाध्यक्षमा पंकज प्रधान रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा रोसन प्रसाई, रमेस पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष र सचिव पदमा भने आज निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा पिताम्बर पोखरेल र यमुना पौडेलले उम्मेदवारी दिएका छन् भने सचिवमा कृष्णप्रसाद घिमिरे र सालिकराम घिमिरेले उम्मेदवारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x