Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

साल्ट ट्रेडिङले गर्याे ३५ प्रतिशत लाभांशको घोषणा

साल्ट ट्रेडिङले गर्याे ३५ प्रतिशत लाभांशको घोषणा

काठमाडौं, ७ माघ । साल्ट ट्रेडिङ कर्पाेरेसनले आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कर्पाेरेसनले उक्त निर्णयको सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

कर्पाेरेसनले घोषणा गरेको ३५ प्रतिशत लाभांश मध्ये २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको हिस्सा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x