Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमालयन बैंकले पाटन दरबार पुनर्मिाणको लागि १ करोड प्रदान

हिमालयन बैंकले पाटन दरबार पुनर्मिाणको लागि १ करोड प्रदान
काठमाडौं, ९ माघ । हिमालयन बैंकले पाटन दरबार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपियाँ प्रदान गरेको छ । बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा संस्थात सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो रकम प्रदान गर्न लागेको हो । बंैक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वार्षिकोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरे  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x