Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

हिमाल आरोहणबाट सरकारलाई २५ करोड राजस्व

हिमाल आरोहणबाट सरकारलाई २५ करोड राजस्व

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षकोे पहिलो पाँच महिनामा २५ करोड रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले २५ करोड १८ लाख ५२ हजार ३ सय १० रुपैँया राजश्व संकलन भएको जनाएको छ ।
गत आव २०७३।७४ मा हिमाल आरोहणबाट सरकारले ६६ करोड ७६ लाख ४६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा हिमाल आरोहणवाट ६० करोड ५० लाख ७० हजार ४ सय ८ रुपैँया राजश्व संकलन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x