Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा सामान्य बृद्धि

सेयर बजारमा सामान्य बृद्धि

काठमाडौं, ३० फागुन । बुद्यबार सेयर बजार ४.०६ अंकले बढेको छ । बजार खुलेसँगै बढेको बजार पुन ओरालो लागेपनि अन्तमा चार अंकले बढेर बन्द भएको हो । सो दिन बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्स्योरेन्स, माइक्रोफाइनान्स तथा अन्य समूहको परिसूचक उकालो लागेको छ भने होटल, फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ ।

त्यस्तै १ सय ५ट कम्पनीको १८ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । हिजो पनि बजार चार अंकले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x