Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन तोलामा तिन सयले बढ्यो, चाँदीको समेत मुल्यमा वृद्धि

सुन तोलामा तिन सयले बढ्यो, चाँदीको समेत मुल्यमा वृद्धि

काठमाडौं, ६ चैत । स्थानिय बजारमा आज मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार मंगलबार स्थानिय बजारमा सुन प्रति तोला तिन सय रुपैयाँ र चाँदी प्रति तोला ५ रुपैयाँले बढेको छ ।

महासंघले जनाए अनुसार स्थानिय बजारमा मंगलबारको लागि सुन प्रति तोला ५७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रति तोला ७४० रुपैयाँ कायम गरिएको छ । हिजो सोमबार स्थानिय बजारमा सुन प्रति तोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य प्रति तोला ७३५ रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x