Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटन मन्त्री अधिकारीद्वारा चन्द्रागिरि केवलकारको अवलोकन

पर्यटन मन्त्री अधिकारीद्वारा चन्द्रागिरि केवलकारको अवलोकन

काठमाडौं, ८ चैत्र । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी बुधवार चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन् । मन्त्री अधिकारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागतगदै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानीगदै मन्त्री अधिकारीले सडकसंजाल र विमानस्थल जस्ता मुख्य मुख्यपर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए । पर्यटकीय पूर्वाधार निमार्ण भईसकेपछि पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामाजोड दिदै उनले चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिलगर्न सक्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x