Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रकाश दाहालको निधन

प्रकाश दाहालको निधन

काठमाडौं, मंसीर ३ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । उनलाई राती सुतेको बेला ह्दयघात भएको अनुमान गरिएको छ । उनलाई पाँच बजेतिर लाजिम्पाटस्थित निवासबाट नर्भिक अस्पताल लगिएको थियो ।
अस्पतालले भने उनको निधनबारे औपचारिक घोषणा गरिसकेको छैन । झापामा चुनाव प्रचारको क्रममा रहेका दाहाल हेलिकप्टरबाट अहिले बिहान काठमाडौं फर्कदैैछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x