पल्सर एन एस २०० बन्यो युवापुस्ताको रोजाइ

काठमाडौं, १० बैशाख । पल्सरको नयाँ जेनरेसनको एन एस २०० युवापुस्ताको प्रमुख रोजाइ बनेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको बजाज ग्राण्ड एक्सचेन्ज मेलाको अन्तिम दिन आजसम्ममा करिब ६ सय बजाजका विभिन्न मोडल एक्सचेन्ज र विक्रि भएको आयोजकले जानकारी दिए । पाँच दिनको अवधिमा करिब ६ सय वटा मोडल विक्रि एवं एक्सचेन्ज भएको छ । […]

प्रथम तारकेश्वर महोत्सव बैशाख १७ देखि

काठमाडौं, १० बैशाख । नुवाकोट पूर्वाधार विकास संस्था र छारमेन्दो युवा सेवा समाजको संयुक्त आयोजनामा यही बैशाख १७ गते देखि १९ गतेसम्म तार्केश्वर गाँउपालिका–१ फलाटेमा प्रथम तारकेश्वर महोत्सव हुने भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय कला, संस्कृति, चालचलन, रीति–रिवाज झल्कने विभिन्न […]

नेपाल आउने पर्यटकको संख्या १४% बढ्यो, चिनियाँ पर्यटकको आगमन ३८% ले वृद्धि

काठमाडौं, १० वैशाख । सन् २०१८ मा नेपाल आउने पर्यटकहरुको संख्यामा १४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्चसम्म ३० भन्दा बढी राष्ट्रका कुल दुई लाख ८८ हजार ९ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा नेपाल आउने पर्यटकहरुको संख्या २ लाख ५२ हजार ९ […]

डलर महंगीयो, एक सातादेखी डलरको भाउ बढ्दै

काठमाडौं, ९ वैशाख । गत साताबाट अमेरिकी डलरको मुल्यमा वृद्धि हुँदै गएको छ । एक अमेरिकी डलरको मुल्य १०४ रुपैयाँको आसपास विनिमय दर कायम भइ रहेकोमा गत सातादेखी माथि उक्लिएको छ । गत साताको मंगलबार एक अमेरिकी डलरको विनिमय दर नेपाल राष्ट्र बैंकले १०५.०९ रुपैयाँ तोकेको थियो । त्यस यता अमेरिकी डलरको मुल्य क्रमशः बढ्दै […]

वैशाखको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, ९ वैशाख । वैशाख महिनाको २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । भारतको हिन्दुस्तान टाईम्स्ले जनाए अनुसार मोदी यो भ्रमणमा नेपालको जनकपुर समेत जाने जनाइएको छ । यद्यपी नेपाल सरकारले भने मोदीको भ्रमणको अन्तिम मिती तय नभएको उल्लेख गरेको […]