आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटल बिच सम्झौता, नगद रहित स्वास्थ्य वीमा सेवा संचालन

काठमाडौं, १० वैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा […]

हनुमन्ते सरसफाइ अभियान ८औँ हप्तामा

काठमाडौं, ९ वैशाख । बाग्मती सरसफाई अभियान अन्तर्गतको हनुमन्ते सरसफाई अभियान आज ८औँ हप्तामा आइपुगेको छ । स्वच्छ र सुन्दर वातावरण बनाउने उद्देश्यका साथ गत फाल्गुनमा शुरु भएको सो अभियानले ८ औँ हप्तामा पुरा गरेको छ । सुर्य विनायक नगरपालीकाको नेतृत्वमा अघि बढेको सो अभियान अन्र्तगत शनिबार टीकाथलीको बुढाथोकी गाउँको पुल आसपास ४ सय मिटर […]

मारवाडी महोत्सव वैशाख १५ गते हुने

काठमाडौं, ९ वैशाख । झापा मारवाडी समाज अन्र्तगतको महिला मञ्चले यहि वैशाख १५ गते शनिवार एकदिने काठमाडौंको भृकुटीमण्डपमा मारवाडी महोत्सव आयोजना गर्ने भएको छ । नेपालमा सदियौंदेखि मारवाडी बसोवास रहिआएको भएतापनि यस समुदायका चाडपर्व र उत्सवहरुमा बाहेक अन्य सार्वजनिक रुपमा मारवाडी कला, संस्कृति र परम्परा भेषभूषा प्रदर्शनी नभएको भन्दै मारवाडी कला, संस्कृति, भेषभूषा र परम्पराको […]

यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

काठमाडौं, ७ वैशाख । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनुहुनेछ । यसका […]

विकास साझेदारले खोजे पुनर्निर्माणमा सहयोगको प्रभावकारिता

काठमाडौं, ३ वैशाख । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आफ्ना राष्ट्र एवम् नियोग तथा साझेदार संस्थाहरुले गरेका पुनर्निर्माण कार्यहरुको प्रगति समीक्षा प्राधिकरणमा आज आयोजित एक बैठकमा प्रस्तुत गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सोमबार सम्पन्न प्राधिकरण अन्तर्गतको विकास सहायता समन्वय तथा सहजीकरण समिति (डीएसीएफसी) को सातौं बैठकमा उनीहरुले प्राधिकरणको हालै परिवर्तन भएको […]