मिसेस एन्ड मिस टिन टुरिजमको उपाधि आना र रसीले जितिन

काठमाडौं, २६ पुस । एउटै स्टेजमा आयोजना गरिएको मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम–२०१८ को उपाधि क्रमश ः आना आचार्य र रसी सुवेदीले चुमेकी छिन् । पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आयोजित सौन्दर्य प्रतियोगितामा मिस टिन टुरिज्म–२०१८ को उपाधि चुमेकी रसीले मिस क्याटवाक र ब्युटी विथ प्रपोजको उपाधिसमेत जितिन्। स्टार वन इन्टरटेनमेन्ट प्रालिले […]

सिएन पाण्डेलाई नाट्टाको अध्यक्ष बनाउन ट्राभल व्यवसायी सहमत

काठमाडौं, २२ पुस । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) मा सिएन पाण्डेको नेतृत्वमा सहमतिय नेतृत्व चयन गर्न बाम र लोकतान्त्रिक गठबन्धनमा आवद्ध पर्यटन व्यवसायीहरु सहमत भएका छन् । कांग्रेस, एमाले र एमाओवादी केन्द्रको संगठनमा आवद्ध व्यवसायीहरुको लामो कसरत पछि नाट्टाले दलिय सहमतिका आधारमा नेतृत्व पाउने पक्का […]

टूर एन्ड ट्राभल व्यवसायीलाई लाग्यो चुनाव, अध्यक्षमा पाण्डे र गुरागाईको दाबेदारी

काठमाडौं, २१ पुस । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागि आँउदो पुस २८ गते साधारण सभा हुदैछ । साधारण सभाको मिति नजिकिएसँगै नाट्टामा कसको नेतृत्वमा नयाँ कार्यसमितिले चयन गर्ने बारे पर्यटन व्यवसायीहरु बीच छलफलमा जुटेका छन् । अहिले सम्म अध्यक्षका लागि सम्राट […]

बौद्ध धर्मको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, २१ पुस । बौद्ध धर्मको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीवारदेखि शुरू भएको पहिलो अन्तरराष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलनका क्रममा सहभागीले हरेक बौद्ध धर्मावलम्बीको लागि बुद्ध जन्मस्थल आउन पाउनु खुशीको कुरा हुने बताउँदै धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए । नेपाल, […]

विश्वको सर्वोच्च शिखर सगरमाथामा ३२३ महिलाले पाइला राखे, कुन देशका कति ?

काठमाडौं, २० पुस । जापानकी जुन्को तावेईले ३६ वर्षको उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर प्रथम सगरमाथा ओरोही महिलाको रेकर्ड राखेकी थिइन । तावेईले आरोहण गरे यता सन् २०१६ सम्ममा विश्वका तीन सय २३ महिलाले सगरमाथाको आरोहण गरेका छन् । महिला आरोहीहरुको संख्यामा भारत सबैभन्दा अगाडि छ । पर्यटन विभागका अनुसार […]