हकप्रद पछि कुमारी बैंकको भयो मुल्य समायोजन

काठमाडौं, १० वैशाख । हकप्रद प्रयोजनका लागि कुमारी बैंकको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार बैंकको शेयर २५६ रुपैयाँ मुल्य समायोजन गरिएको छ । यस्तै बैंकको आधार मुल्य ३०३.९२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । कुमारी बैंकले १० बराबर २ कित्ता अर्थात २० प्रतिशत हकप्रद शेयरको जारी गर्ने भएको छ । बैंकले […]

ग्लोबल आइएमईको खुद मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ

काठमाडौं, १० वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ग्लोबल आइएमई बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन २.२१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन […]

नेपाल बैंकको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा आर्जन २ अर्ब ५६ करोड रुपैयाँ

काठमाडौं, १० वैशाख । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलना चालु आर्थिक वर्षको समिक्षा अवधिसम्म खुद मुनाफालाई २.०६ प्रतिशतले बढाएको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै […]

एनएमबि बैंकले गर्याे सातौं एनएमबि बैंक हेरिटेज वाल्क २०१८

काठमाडौं, १० वैशाख । एनएमबि बैंक लिमिटेडले सातौं एनएमबि बैंक हेरिटेज बाल्क २०१८ सम्पन्न गरेको छ । बैंकले ऐतिहासिक सम्पदाहरुको जगेर्णा सम्वन्धी जनचेतना फैलाउन एनएमवि बैंक हेरिटेज वाल्क २०१८ वैशाख ८ गते आयोजना गरेको हो । बैंकले निरन्तर सात वर्षदेखी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रममा बैंकको […]

कुमारी बैंकले लिमिटेडको हकप्रद वैशाख २८ गतेबाट

काठमाडौं, १० वैशाख । कुमारी बैंकले लिमिटेडले वैशाख २८ गतेबाट १० बराबर २ कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयरको बिक्री बन्द जेठ ३१ गते गर्ने जनाएको छ । कुमारी बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १५५ रुपैयाँ बराबरको १ […]