बजार फेरि १४ सय मुनि

काठमाडौं, ९ माघ। सेयर बजार १४ सय अंक मुनि झरेको छ । दोस्रो त्रैमासमको विवरण सार्वजनिक हुने क्रमसंगै बजार  झन तल झर्न थालेको छ। निरन्तरको बोनस र हकप्रदले बजारमा आपूर्ति पक्ष बलियो छ भने तरलता अभावका कारण माग पक्ष कमजोर छ।    मा जस्तो बोनस र हकप्रद पाउने सम्भवना कम छ । बजार सूचक नेप्से […]

हिमालयन बैंकले पाटन दरबार पुनर्मिाणको लागि १ करोड प्रदान

काठमाडौं, ९ माघ । हिमालयन बैंकले पाटन दरबार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपियाँ प्रदान गरेको छ । बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा संस्थात सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो रकम प्रदान गर्न लागेको हो । बंैक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वार्षिकोत्सवको अवसरमा […]

अब सी–आश्बा पनि अनिवार्य, सीआरएन नम्बर लिएर घरबाटै शेयर भर्न सकिने

काठमाडौं, ९ माघ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज एक सूचना प्रकाशित गरी सी–आश्बा प्रणाली अनिवार्य गरेको छ । गत वर्षको माघबाट आश्बा प्रणाली अनिवार्य गरेको धितोपत्र बोर्डले सीडीएसले तयार पारेको अनलाइनमा आधारित सी–आश्बा प्रणालीसम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै आजकै मितिबाटै अनिवार्य गरिएको सूचनामा उल्लेख छ । आश्बा प्रणालीमा आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखामा […]

लक्ष्मी बैंकको अर्ध वार्षिक नाफा आधा अर्ब

काठमाडौं, ९ माघ । लक्ष्मी बैंकले पुष मसान्तसम्ममा ५१ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा २७.७७ प्रतिशत बढी हो । बैंकले गतबर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख खुद नाफा गरेको थियो । बैंकको पुँजी वृद्धिसँगै कारोबारमा पनि वृद्धि भएकाले नाफा वृद्धि देखिए पनि व्याज खर्च […]

शेयर लगानीकर्तालाई बोर्डको थप कडाई, परिमार्जित केवाइसी भर्नुपर्ने

काठमाडौं, ९ माघ । नेपाल धितोपत्र बोर्डले शेयर दलालको कार्यालयमा ग्राहक विवरण (केवाइसी) भर्दा बुझाउनुपर्ने विवरणमा थप परिमार्जन गरेको छ । पुरानो विवरण अनुसार आफ्नो व्यक्तिगत विवरण मात्र भरे पुग्ने गरेकोमा परिमार्जित ग्राहक विवरण (केवाइसी) मा मुख्यतः ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संलग्न भए नभएको विवरण धितोपत्र […]