एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशतका दरले बोनस सेयर जारी गर्ने

काठमाडौं, १० बैशाख । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चूक्ता पूँजीको १० प्रतिशतको दरले बोनस सेयर जारी गर्ने भएको छ । राजधानीमा आज सम्पन्न २३ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पातिर गरेको हो । कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६ सय प्रतिशत हकप्रद सेयर प्रस्तावलाई परिमार्जन गरि बीमा समितिको […]

निरन्तर बढेको शेयर बजारमा भयो करेक्सन

काठमाडौं, १० वैशाख । दुई साता लगातार बढेको शेयर बजारको परिसुचक नेप्से परिसुचक आज सोमबार घटेको छ । निरन्तर उकालो लागेको शेयर बजार आज २७.६४ अंकले घटेको छ । यो गिरावटसंगै शेयर बजारमा करेक्सन भएको जानकारहरुले बताएका छन् । दुई साता लगातार बढेको बजार १६८.२६ अंकले माथि उक्लेको थियो । आज सोमबार दोहोरो अंकले शेयर […]

पल्सर एन एस २०० बन्यो युवापुस्ताको रोजाइ

काठमाडौं, १० बैशाख । पल्सरको नयाँ जेनरेसनको एन एस २०० युवापुस्ताको प्रमुख रोजाइ बनेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको बजाज ग्राण्ड एक्सचेन्ज मेलाको अन्तिम दिन आजसम्ममा करिब ६ सय बजाजका विभिन्न मोडल एक्सचेन्ज र विक्रि भएको आयोजकले जानकारी दिए । पाँच दिनको अवधिमा करिब ६ सय वटा मोडल विक्रि एवं एक्सचेन्ज भएको छ । […]

प्रथम तारकेश्वर महोत्सव बैशाख १७ देखि

काठमाडौं, १० बैशाख । नुवाकोट पूर्वाधार विकास संस्था र छारमेन्दो युवा सेवा समाजको संयुक्त आयोजनामा यही बैशाख १७ गते देखि १९ गतेसम्म तार्केश्वर गाँउपालिका–१ फलाटेमा प्रथम तारकेश्वर महोत्सव हुने भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय कला, संस्कृति, चालचलन, रीति–रिवाज झल्कने विभिन्न […]

हकप्रद पछि कुमारी बैंकको भयो मुल्य समायोजन

काठमाडौं, १० वैशाख । हकप्रद प्रयोजनका लागि कुमारी बैंकको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार बैंकको शेयर २५६ रुपैयाँ मुल्य समायोजन गरिएको छ । यस्तै बैंकको आधार मुल्य ३०३.९२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । कुमारी बैंकले १० बराबर २ कित्ता अर्थात २० प्रतिशत हकप्रद शेयरको जारी गर्ने भएको छ । बैंकले […]