गोदावरी कुम्भ अमृत स्नान

टीआर पाठक बुढापाकाहरु भन्थे बाह्बर्षमा खोलो फर्किन्छ,। अर्ति उपदेश झुठा हुदैनन । बुढाहरु देखेको र सुनेको कुरोहरु आफ्ना पछिका पिडीलाई छोडेर जान्छन शरीर जिर्ण भएर नासिएर गएपनि अर्ति उपदेश राख्न सके यथार्त भने ज्यूंका त्यूं रहन्छन । हामीले बोलेको खेलेको हिडेको जे गरी रहन्छौ त्यस घटनाक्रमलाई आफ्नो अक्षय सीसी क्यामरामा कैद गर्ने बिश्वको अति चनाखो […]

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ माघ मसान्तपछि सत्ता समीकरण फेरिन्छ, राष्ट्रिय सरकार बन्छ(चौधरी माघ, काठमाडौं । ‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता […]

संघीयतामा सुदूर पश्चिम विकास आयोगको औचित्य रु

रुद्र प्रसाद भटृ पौष आर्थिक, सामाजिक र मानवीय सूचकांकमा पछाडि परेकोरपारिएको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका डोटी, अछाम, बझाङ्ग, बाजुरा, डडेल्धुरा, वैतडी र दार्चुलाको सर्वाङगीण र दिगो विकासलाई विशिष्ट तवरले सम्बोधन गर्ने उद्देश्यले सुदूरपश्चिम विकास आयोग ९गठन तथा कार्य संचालन० आदेश, २०६९ बमोजिम सोही बर्ष सुदूरपश्चिम विकास ९सुप० आयोगको गठन भएको हो । स्थापना कालमा सुदूरपश्चिमका सात […]

विकासको अवस्था सुधार उमुखन अवस्थामा रहेको छ

कैलाली जिल्लाका स्थानिय विकास अधिकारी केशव प्रसाद विमली संग गरीएको कुराकानी कैलाली जिल्लाको विकास अवस्था कस्तो रहेको छ ? कैलाली जिल्लामा विकासको अवस्था सुधार उमुखन अवस्थामा रहेको छ । भने पुँजीगत खर्चका अनुसार ८० प्रतिशत भन्दा माथि रहेको छ र मुख्यतया जिल्ला विकास समिति कैलालीको भौतिक तथा वित्तिय प्रगति राम्रो रहेको छ किन भने योजनाहरु […]