संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न सकेन् ः नेता भट्ट

धनगढी, २० माघ । एनेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लेखराज भट्टले संसदमा दर्ता भएको संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न नसकेको बताएका छन् । आज गेटा विमानस्थलमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य टंक कुवँरले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले संविधान कार्यान्यनका लागि निर्वाचन हुनु आवश्यक भएको बताउँदै त्यसका लागि जतिसक्दो चाँडो […]

एक क्वीन्टल चरेस सहित एकजना पक्राउ

धनगढी, १६ माघ । धनगढी उपमहानगरपालिका–१८ पच्चिस घर फूलबारीबाट एक क्वीन्टर बराबरको चरेस आइतबार बरामद गरिएको छ । बरामद गरिएको उक्त चरेश बझाङबाट आयात गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) बाट खटिगएको प्रहरी टोलीले फुलबारी पच्चिस घर भएका देबबहादुर सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ । सिंहको […]

बद्रीनाथ पुरस्कार पन्त र तायललाई

धनगढी, माघ १३ गते। बद्रीनाथ सामुदायिक अध्ययन केन्द्र कैलालीले यस वर्षको ‘बद्रीनाथ शिक्षा तथा समाजसेवा पुरस्कार‘ बाट दुई जनालाई सम्मान गर्ने घोषणा गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रतर्फ कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख डा हेमराज पन्त र समाजसेवी श्याम तायललाई उक्त पुरस्कार दिइने जानकारी दिइएको छ । उक्त पुरस्कारको राशि जनही रु […]

आइजीपीको लागि चार डीआइजी प्रतिस्पर्धामा

काठमाडौं, १० माघ । ०६२र६३ को आन्दोलनपछि सबैभन्दा लामो समय नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाएका उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गते घर जाँदै छन् । अवकाशको एक महिनाअघि विद बस्ने परम्परा भए पनि अर्याल विदा बसेका छैनन् । नियम अनुसार नेपाल सरकारले एआइजी मध्येबाट आइजीपी बनाउनुपर्ने भए पनि उपेन्द्रकान्तसँग एउटै ब्याचका एआइजीहरु भएकाले अर्यालसँगै […]

नेपाल तामाङ घेदुङको प्रशिक्षण सम्पन्न

धनगढी, ५ माघ नेपाल तामाङ घेदुुङ प्रदेश नम्बर ७ को आयोजनामा बृहत ¥याली तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राज्यले तामाङ लगायत उत्पीडित सबै जाति, वर्ग र समुुदायको माग र मुुद्धालाई संशोधन नगरेको भन्दै बुधवार धनगढीको टा«फिक चौराहाबाट शुृरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुुगी ज्ञापन पत्र बुुझाएको हो । ज्ञापन पत्रमा तामाङहरुको पुरानो […]