समस्याग्रस्तबाट मुक्त भएका वित्तिय संस्थालाई पुँजी बढाउन अवधि दुई वर्ष थपियो

काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भई सञ्चालनमा आएका वित्तिय संस्थाहरुलाई पुँजी बढाउने अवधि दुई वर्ष थपेको छ । राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार, २०७४ असार मसान्तसम्म समस्याग्रस्तबाट मुक्त भएका वित्तिय संस्थाहरुका लागि २०७६ असार मसान्तसम्म पुँजी वृद्धिका लागि म्याद दिइएको छ । नेपाल राष्ट्र बैंक समस्याग्रस्त वित्तिय संस्था रिजोलुसन विभागका अनुसार […]

मस्रिक बैंकका पाँच दशक, नेपाली बैंकहरुलाई सेवा थप्ने प्रतिवद्धता

काठमाडौं, भदौ २८ । संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको मस्रिक बैंकले नेपाली बैंकहरुलाई बाह्य देशहरुमा बचतपत्र, ट्रेजरी विल्स तथा अन्य वित्तिय उपकरणहरुमा लगानी बढानउन आग्रह गरेको छ । मस्रिक बैंकले झण्डै डेढ दशकदेखि नेपाली बैंकहरुलाई विदेशी मुद्रा, बाह्य देशहरुमा त्यहाँका केन्द्रीय बैंक तथा अन्य वित्तिय संस्थाहरुले जारी गर्ने बचतपत्रहरुमा लगानी गरी मुनाफा आर्जनमा सहयोग गरिरहेको […]

हिमालयन बैंकलाई टीएफपी अवार्ड २०१७

एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

जनता बैंकका पूर्व सञ्चालक न्यौपाने पत्नीको शेयर जफत गर्न निर्देशन

काठमाडौं, २३ भदौ । जनता बैंकलाई तत्कालीन सञ्चालक गुरुप्रसाद न्यौपानेको श्रीमती सुमित्रा न्यौपानेको शेयर जफत गर्न निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले निजको नाममा रहेको ८५ हजार कित्ता शेयर जफत गर्न दिर्नेशन दिएको हो । बैंकमा सञ्चालक रहेको समयमा दोस्रो बजारमा शेयर कारोबार गर्न नपाइने नियमनको उल्लंघन गरी न्यौपानेले श्रीमतीको नाममा शेयर […]

लक्ष्मी बैंकको मुनाफा पनि १ अर्ब रुपियाँ

काठमाडौं, २३ साउन । चुक्ता पुँजी बढाउनको लागि १ बराबर १ को अनुपातमा हकप्रद शेयर प्रदान गरेको लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ लाख रुपियाँ खुद मुनाफा गरेको छ । ३ अर्ब ३ करोड ९२ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकले प्रोफेसनल दियालो बैंकलाई आफूमा विलय गराएर १ बराबर १ को अनुपातमा हकप्रद…