आधा दर्जन सम्झौता सहित बिमस्टेक बैठक सम्पन्न

काठमाडौं, २८ अबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १५ औ मन्त्रीस्तरीय बैंठक आधा दर्जन भन्दा बढी सम्झौता सहित सम्पन्न भएको छ । काठमाडौंमा दुई दिन सम्म संचालित बैठकमा बिमस्टेक सदस्य मुलुकहरुबीच खुला व्यापार सम्झौता, ग्रीन इन्टर कनेक्सन स्थापना, प्राविधिक हस्तान्तरण, आतंकबाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएको क्षेत्रीय अभिसन्धीमा हस्ताक्षर र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *