Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशियाको २ नयाँ शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एनआईसी एशियाको २ नयाँ शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं, २९ जेठ । एनआईसी एशिया बैंकले सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा थप २ नयाँ शाखाहरु संचालमा ल्याएको छ ।

यस्तै बैंकले झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा आफ्नो नवांै शाखा रहित बैंकिङ्ग सेवा जेष्ठ २७ गतेबाट संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा शाखा संजाल विस्तार गरि सबैमा वित्तीय पहुँच अभिवृद्धि गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x