Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा

एनआईसी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा

काठमाडौं, १ असार । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कबिलासी नगरपालिका, वडा नं ८, सर्लाहीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कबिलासी नगरपालिकाका मेयर किशोर यादवले गरेका हुन् ।

बैंकको हाल २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x