Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

झण्डै ९ अंकले घट्यो शेयर बजार

झण्डै ९ अंकले घट्यो शेयर बजार

काठमाडौं, ५ असार । हिजो झिनो अंकले सुधार भएको शेयर बजारमा आज गिरावट आएको छ । शेयरबजार मंगलबार ८.९७ अंकले तल झरेको छ । यो गिरावटसंगै शेयर बजारको परिसुचक नेप्से १२२८.१८ विन्दुमा पुगेको छ ।

मंगलबार कुल १५७ कम्पनीहरुको ५ लाख ८७ हजार ५५८ कित्ता शेयरको किनबेचबाट २० करोड ८४ लाख ८६ हजार १५५ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x