नविल बैंकले सहायक देखि अधिकृत स्तरका कर्मचारीलाई तालिम प्रदान गर्ने

काठमाडौं, २९ असार । नविल बैंक लिमिटेडका सहायक देखि अधिकृत स्तरका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने भएको छ । तालिम प्रदान गर्ने सम्बन्धि बैंक र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ( एनबीआई ) बीच सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकले जारि भएको मौदि«क नीतिमा पनि सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान कार्यान्वयनमा नविल बैंक पहिलो भएको दाबी गरिएको छ ।

सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्वारा संचालित अन्तर्रािष्ट्रय स्तरको जानबि कोर्समा ६ सय कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *