Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फ्यान्टाको लोगो परिर्वतन

फ्यान्टाको लोगो परिर्वतन

काठमाडौं, १९ बैशाख । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । फ्यान्टाले आफ्नो लोगो परिवर्तन गरि बजारमा आएको छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्मक सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ लोगो सार्वजनिकसंगै फ्यान्टाले युवाहरुलाई लक्षित क्याम्पेन समेत शुरु गरेको बताएको छ । यस क्याम्पेनमार्फत फ्यान्टाले युवाहरुलाई सिर्जनात्मक कार्यमा सहभागिताका लागि प्याल्टफर्मको व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x