Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंक र एसएआरबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र एसएआरबीच सम्झौता

काठमाडौं, ९ जेठ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आइक्यान) ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्स प्रा. लि. बीच एक सम्झौता भएको छ । सो सस्था र बैंकबीच एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x