Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा

राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा

काठमाडौं, ३१ जेठ । राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई आज जेठ ३१ गते बोलाएको छ । बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेपछिको यो पहिलो बार्षिक साधारण सभा राख्ने भएको हो ।

बैंकले उक्त साधारण सभाका लागि शेयरदर्ता किताब बन्द जेठ १७ देखी २५ गतेसम्मका लागि गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x