विमानस्थल निर्माणको काम सुरु भएन

सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए ।

शिलान्यास भएको छ महिना बितिसक्दा पनि विमानस्थल निर्माणको काम सुरु नै नभएपछि विमानस्थल बन्छ र छिटोछरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गरेका छन् ।

जिल्लावासी अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हवाई या

Leave a Reply

Your email address will not be published. Required fields are marked *