Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विश्वकप फुटवल हेर्दा होहल्ला गरे कारवाही !

विश्वकप फुटवल हेर्दा होहल्ला गरे कारवाही !

काठमाडौ, २९ जेठ । आउदो बिहिबारदेखि सुरु हुन गइरहेको फुटवलको महासंग्राम विश्वकप फुटबल हेर्दा अरुलाइ बाधा पुग्ने गरि होहल्ला गरे कारवाहीमा पर्नु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विश्वकपसम्बन्धि सूचना जारी गरी  होहल्ला गरी छिमेकीलाइ बाधा पुर्याउने काम गरे तत्काल कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको  छ । सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने  त्यसो गरिए कारवाही गर्ने विषय सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सुचना

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x