Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेखर बरालको राजिनामा स्विकृत

शेखर बरालको राजिनामा स्विकृत

काठमाडौं, ३ असार । युनाईटेड इन्स्योरेन्सको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत शेखर बरालको राजिनामा स्विकृत गरेको छ । उनले दिएको राजिनामा असार ४ गतेबाट लागु भएको छ ।

बरालको राजिनामा स्विकृतीसंगै कम्पनीको नायब महाप्रबन्धक रमेश कुमार भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी दिइएको छ । भट्टराईलाई अर्काे व्यवस्था लागु नभएसम्म सो पदमा नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x