शेयर बजारमा १.९३ अंकको गिरावट

काठमाडौं, २९ जेठ । मंगलबार नेप्से परिसुचकमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १.९३ अंकले घटेर १२३९.२६ विन्दुमा पुगेको छ ।

मंगलबार कुल १६० कम्पनीहरुको ९ लाख ४७ हजार ३९३ कित्ता शेयरको किनबेचबाट २९ करोड ९० लाख ९३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *