Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अतिक्रमणको चपेटामा कैलालीको वन

अतिक्रमणको चपेटामा कैलालीको   वन

साढे २३ हजार हेक्टर वन अतिmक्रण
सुनिल आउजी
धनगढ्री पुस २०
कैलाली जिल्लामा वन अतिmक्रमणको तिव्ररुपमा अतिक्रमणमको चपेडामा बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा नयाँ वन अधिकृत सरुवा भएर आउँदा सवै भन्दा पहिले वन अतिmक्रण नियन्तत्रण गर्नु पर्ने कुरामा जोड् दिए ता पनि राजनितिकका काराणले गर्दा यो मुद्दा ओझले परिरहेको जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत रमेश चन्दले बताए का छन् । कैलाली जिल्ला वन कार्यालयको तथ्याङ्गक अनुसार हाल सम्म वन अतिmक्रण साढे २३ हजार हेक्टर वन अतिmक्रण भएको वन कार्यालयको तथ्या¨कमा उल्लेख रहेको छ । कैलाली जिल्लामा सवै भन्दा बढी धर्मकोनाम मठ मन्दिरहरु विद्यालय र सुकुम बासी बाढीपिडहरुको नाममा वन अतिक्रण भईरहेको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ । बाढीपिडहरुको नाममा वन अतिक्रण गरी जग्गा विक्र भईरहेको वास्तविक सुकुम वासी नभएको वन कार्यालयको तथ्या¨मा उल्लेख रहेको छ । कैलालीका वन क्षेत्रमा काम गरिरहेका वन कर्मीहरुले कैलाली जिल्लाको वन व्यवस्थान गर्न नसके धरापमा पर्ने भयाभएको र्सिजना उत्पन्न हुने उनीहरुको भनाई रहेको छ । २०६८ सालको वन नियावली बनाएको छ । तर वन लाई सुकुम वासी र बाढिपितको नाममा मागी खाने भाँडो भयो तर बास्तविग सुकुम वासी बाढीपिडित पिहिचान गरी समस्याको सामाधन गर्नु पर्ने र वन अतिक्रमण रोक्नु पर्ने स्थानिय पुस्कल बहादुर वमले चिन्ता व्यतm गरे उनका अनुसार कैलाली जिल्लामा ३० हजार हेक्टर वन अतिक्रणको चपेटामा परेको छ । उनले आर्थिक दैनिक संग भने जिल्ला वन कार्यालयको तथ्या¨कमा कम देखिएको छ ।
त्यसैगरी एक स्थानिए समाजसेबी दिपक मल्लका अनुसार यसमा राज्यको कमजोरी रहेको छ । किन भने बास्तविक सुकुम वासीको पहिचान गरी सरकारले ति समुदायका जन्ताहरुलाई व्यवसथापन गरेर वन अतिक्रमण हटाउन पर्ने उनको भनाई रहेको छ ।
तर यहाँ सुकुम बासिको नाममा हुकृुम वासिले वन अतिक्रमण गरिरहेका छन् उनले भने । त्यसैगरी कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कैलाली जलाधार क्षेत्र भूमिहिन जनसंख्या मुक्तm कमैया विद्यायलय सुकुमवासि धेरै भएकाले जिल्लामा वन अतिक्रमण धेरै भएको देखीन्छ । तर सामाजिक विसयमा आर्थिक समस्या रहेकाले सामाधान गर्न समस्या रहेको उनले बचाए । त्यसै गरी स्थानिय विकास अधिकारी केशव प्रसाद विमलीले वन सकिएको छ पानिका मुहानहरु सुकीरहेका छन् । कैलाली जिल्लामा ६० प्रतिशत वन क्षेत्र सुक्का रहेको र मानविय जिवनमा झन समस्या हुने तर वन अतिक्रमण रोक्न आवश्यक रहेको उनले बताए । उनका अनुसार यस जिल्लामा १ सय ९२ ओटा तालहरु मध्य २ ओटा तालहरु सुकेका यस क्षेत्रको वन अतिक्रमण रोक्न राजनिति दलहरुको भूमिका आवश्यक रहेको उनले आर्थिक दैनिक संग भने । त्यसैगरी विकास र राजनिति संग संगै वन क्षेत्र त्यसमा पनि चुरेक्षेत्रको वन पनि संकटमा प्रदैगएको र सवै भन्दा बढी वन अतिक्रमण भईरहेको यस लाई संरक्षण गर्न तर्फ सवैको प्रतिवद्धताको आवश्यक रहेको राज बहादुर ऐर बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x