Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अन्तराष्ट्रिय व्यापार मेलाको अन्तिम दिन, ११ करोडको कारेबार

अन्तराष्ट्रिय व्यापार मेलाको अन्तिम दिन, ११ करोडको कारेबार

काठमाण्डौँ १८, बैशाख । १४ औं अन्तराष्ट्रिय व्यापार मेलाको अन्तिम दिन मंगलबार सम्म झण्डै ११ करोड बराबरको आर्थिक कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले ५ दिन सम्म मेलामा करिव ११ करोड बराबरको आर्थिक कारोबार भएको जानकारी दिएको हो । करिव २ लाखले अवलोकन गरेको पनि जानकारी दिइयो । शुक्रबारबाट काठमाडांैको भृकुटीमण्डवमा सुरु भएको मेलाको आज समापन कार्यक्रम रहेको छ ।सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका जनप्रतिनिधिहरुले पनि मेलाको अवलोकन गरेका थिए । स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा भारत, बंगलादेश, पाकिस्तानलगायतका सार्क राष्ट्रहरुको पनि स्टल राखिएको छ । आज विहानै देखी सामान किन्नेहरुको घुइचो निकै छ । मेलामा करिव २ सय स्टल रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x