Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थ सचिवमा राजन खनाल

अर्थ सचिवमा राजन खनाल

काठमाडौं, २३ चैत । सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । भारत भ्रमण जानु अघि प्रधानमन्त्री ओलीले आज ३० जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । खनाल यसअघि पनि अर्थसचिवकै रुपमा कार्यरत थिए । त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव शरचन्द्र पौडेललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेका छ । मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिवको जिम्मेवारी दिईएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x