Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

अल्पाइनको हकप्रद सुचिकृत

अल्पाइनको हकप्रद सुचिकृत

काठमाडौं, २६ मंसिर । अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सुचिकृत भएका छन् । बैंकले निष्कासन गरेको १२ लाख ३ हजार २४७ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो ।

बैंकले ३ बराबर २.०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । बैंकलाई सेञ्चुरी कमर्शियल बैंकले प्राप्ती गरि आइतबारदेखी एकिकृत कारोबर थालनी गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x